नेपालले बंगलादेशका पछिल्ला घटनाक्रमप्रति प्रतिक्रिया जनाउँदै चाँडै लोकतान्त्रिक प्रक्रियामा फर्किने विश्वास गरेको छ। बुधबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै सबैलाई शान्ति र संयम कायम राख्न...
काठमाडौँ, २३ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि आपसी सहकार्य र संवादका साथ जनताप्रति केन्द्रित भएर लाग्न आग्रह गर्नुभएको छ...
काठमाडौँ, २३ साउनः राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने संवैधानिक दायित्वलाई सबैले...
साउन २३ काठमाण्डौँ । सरकारले नुवाकोट हेलिकप्टर दुर्घटनाको छानबिन गर्न आयोग गठन गरेको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको...
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका नेताहरूलाई एक ठाउँमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। बुधवार नेकपा (माओवादी केन्द्र) हुम्लाको कार्यक्रमलाई...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटमा भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनापछि आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले १५ दिनपछि अर्को हवाई दुर्घटना...
काठमाडौँ । नेकपा ९बहुमत०का महासचिव धर्मेन्द्र बास्तोलाले विचारधारात्मक रुपमा फरक भएका कारण मोहन वैद्यसँगै अगाडि जान नसकिएको बताएका छन् । ‘वर्ग संघर्षलाई नयाँ उचाईमा...
साउन २३ काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी विधेयक चालु अधिवेशनबाटै टुंग्याउन आग्रह...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन सके विश्वका लागि नै नेपाल अनुकरणीय बन्ने बताएका छन्। सिंहदरबारमा आज संक्रमणकालीन न्यायसम्बन्धी कार्यदलको प्रतिवेदन...
काठमाडौँ, २३ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा भएको सहमति शान्ति प्रक्रियाको अन्तिम किस्तामा कोसेढुङ्गा साबित भएको बताउनुभएको छ । प्रधानमन्त्री...
साउन २३ काठमाण्डौँ । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) सम्बन्धि कार्यदलले तयार...
काठमाडौँ, २३ साउनः नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ः०० बजे बभएको छ । पार्टी कार्यालयका सचिव प्रकाश...
साउन २३ काठमाण्डौँ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीलाई सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट सरुवा गरेको छ। गत चैतमा एआईजी किरण बज्राचार्यलाई हटाउँदै...
विराटनगर, २२ साउनः नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘प्रचण्ड’ले पार्टीलाई एकताबद्ध गर्ने प्रण गर्नुभएको छ । पार्टीको कोशी...
काठमाडौँ, २२ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै किसिमका भ्रष्टाचार रोकथाम, नियन्त्रण र अन्त्य गर्ने प्रतिबद्धतामा सरकार दृढ रहेको बताउनुभएको छ । प्रतिनिधिसभा राज्य...
बकैया (मकवानपुर), २१ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौँ–तराई÷मधेस द्रूतमार्ग (फास्ट ट्रयाक) सडक आयोजनाअन्तर्गत घट्टेपाँखा–धेद्रे सुरुङको स्वीच थिचेर...
ठेगाना:अनामनगर काठमाडौँ