बंगलादेशको राजनीतिक घटनाप्रति नेपालको प्रतिकृया, चाँडै लोकतान्त्रिक प्रकृयामा फर्कने विस्वास

बंगलादेशको राजनीतिक घटनाप्रति नेपालको प्रतिकृया, चाँडै लोकतान्त्रिक प्रकृयामा फर्कने विस्वास

  • बुधबार, साउन २३, २०८१
  • मिर्मिरे अनलाइन

  • 2.7K
    SHARES

नेपालले बंगलादेशका पछिल्ला घटनाक्रमप्रति प्रतिक्रिया जनाउँदै चाँडै लोकतान्त्रिक प्रक्रियामा फर्किने विश्वास गरेको छ।
बुधबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै सबैलाई शान्ति र संयम कायम राख्न समेत आग्रह गरेको छ।

विज्ञप्तिमा भनिएको छ, हामी सबैपक्षसँग शान्ति र संयम कायम गर्न आह्वान गर्दछौं र लोकतान्त्रिक प्रक्रियामा चाँडो फर्किनुको महत्वमाथि जोड दिन्छौं ।

बंगलादेशको बिद्रोहपछि प्रधानमन्त्री शेख हसिना वाजेद देश छाडेर भारत आएकी छन् । त्याहाँ युनुस खानको नेतृत्वमा अन्तरीम सरकार गठन भएको छ । खान फ्रान्सबाट स्वदेश आउदैछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ