नेपालको शान्ति प्रकृया टुगिंए विश्वका लागि उदाहरण बन्ने छ : देउवा

नेपालको शान्ति प्रकृया टुगिंए विश्वका लागि उदाहरण बन्ने छ : देउवा

  • बुधबार, साउन २३, २०८१
  • मिर्मिरे अनलाइन

  • 2.2K
    SHARES

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन सके विश्वका लागि नै नेपाल अनुकरणीय बन्ने बताएका छन्।

सिंहदरबारमा आज संक्रमणकालीन न्यायसम्बन्धी कार्यदलको प्रतिवेदन बुझेपछि सभापति देउवाले मेहनतसँग छलफल गरी कार्यदलले प्रतिवेदन तयार पारेकाले अब शान्ति प्रक्रियाका बाँकी टुंग्याएर विश्वलाई नै सन्देश दिनुपर्ने बताए।

शान्ति प्रक्रियाका बाँकी काम पूर्ण रुपमा सम्पन्न भए नेपालबाट राम्रो सन्देश जाने र नेपालको शान्ति प्रक्रियाको अनुकरण गर्ने उनको भनाइ छ।

‘साथीहरुले शान्ति प्रक्रिया टुंग्याउनका लागि यो मेहनत गर्नुभयो। सबै धन्यवादका पात्र हुनुहुन्छ। नेपालले यसलाई राम्रोसँग कार्यान्वयन गरेको र टुंग्याएको खण्डमा संसरमा नै यो अनुकरणीय हुनेछ। र यसले नेपालको अझ पूर्ण रुपमा सम्पन्न भए नेपाललाई अनुकरणीय रुपमा लिनेछन्,’ उनले भने।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ