जम्मु कास्मीरमा प्रहरी स्टेसनमा विफोट ९ जनाको मृत्यु, दर्जनौ घाईते

जम्मु कास्मीरमा प्रहरी स्टेसनमा विफोट ९ जनाको मृत्यु, दर्जनौ घाईते

  • शनिबार, कार्तिक २९, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

एजेन्सी । भारतको जम्मु कास्मीरमा रहेको प्रहरी स्टेसनमा शक्तिशाली विष्फोट भएको छ । यो विष्फोटमा परी प्रहरी सहित ९ जनाको मृत्यु भएको छ । घटनामा अन्य २७ जना घाईते भएको र केही घाईतेको अवस्था गंभीर रहेको प्रहरीले जनाएको छ ।

केही वेपत्ता समेत रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

परीक्षण गर्ने क्रममा विष्फोटक पदार्थ पड्किएको हुन सक्ने आशंका अधिकारीहरुले गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी