एजेन्सी । भारतको राजधानी दिल्लीमा कार बम विष्फोट भएको छ । यो विष्फोटमा परी ९ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन । घटनामा एक दर्जन घाईते भएका छन् ।
दिल्लीको लाल किल्ला स्थित मेट्रो स्टेसनको गेट नम्बर १ मा कार बिष्फोट भएको थियो ।
यो घटनामा को दोषी छ भन्ने एकीन नभए पनि गाडी मालिकलाई प्रहरीले पक्राउ गरेको छ ।
घटनाप्रति भारतीय प्रधानमन्त्री मोदी लगायतले दुखः व्यक्त गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline