अमेरीकामा कार्गो विमान दुर्घटनाग्रस्त

अमेरीकामा कार्गो विमान दुर्घटनाग्रस्त

  • बुधबार, कार्तिक १९, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.1K
    SHARES

अमेरिकाको केन्टकीस्थित लुइसभिल विमानस्थलबाट उडान भर्ने क्रममा एउटा यूपीएस कार्गो विमान दुर्घटना भएको छ। विमानमा आगो लागेको र अहिलेसम्म तीन जनाको मृत्यु भएको पुष्टि भएको बीबीसीले जनाएको छ। कम्तीमा ११ जना घाइते भएका छन्।

अन्य धेरै जना बेपत्ता भएको बताइएको छ।

आगोसहितको धुवाँको मुस्लो टाढासम्म फैलपएपछि वरपरका क्षेत्रका बासिन्दाहरूलाई घर भित्रै बस्न सल्लाह दिइएको छ। दुर्घटनाग्रस्त विमानमा ३८,००० ग्यालन इन्धन थियो। जुन विस्फोट भएपछि आगोको ज्वालामा फसेर नजिकैका व्यवसायहरू परेका हुन्।

यूपीएसले जहाजमा तीन जना चालक दलका सदस्य रहेको बताएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी