विश्वका दुई प्रमुख महाशक्ति राष्ट्र अमेरीका र चीनका राष्ट्रपति डोनाल्ड ट्रम्प र सि जिन पिङबीच आज औपचारीक वार्ता हुँदैछ ।
एशिया भ्रमणका क्रममा दक्षिण कोरीया पुगेका ट्रम्पसँग चीनीया राष्ट्रपतिले सियोलमा भेटवार्ता गर्न लागेका हुन् ।
व्यापार युद्ध सहित विभिन्न कुटनीतिक तनाबका बीच ६ वर्षपछि दुई शक्तिशाली नेताको औपचारीक भेटवार्ता हुन लागेको हो ।
चीनीया अधिकारीहरुले यो भेटवार्ताले दुबै देशको साझा चुनौतीहरुका बारेमा साझा प्रयासका बारेमा समाधान गर्ने आशा व्यक्त गरेका छन् ।
ट्रम्पले पनि चीनसँग व्यापारीक सम्झौताको ढाँचा तयार भएको र युक्रेन शान्तिका लागि भूमिका खेल्ने आशा यस अघि व्यक्त गरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline