एजेन्सी । युद्ध बिरामका बीच ईजरायलले प्यालेष्टाईनको गाजामा आक्रमण गरेको छ । सर्वसाधारण चढेको गाडीमा ईजरायली सेनाले गरेको आक्रमणमा परी ११ जना प्यालेष्टाईनी नागरिकको मृत्यु भएको अलजजिराले जनाएको छ ।
युद्धबिराम सम्झौतापछि हमासले जीवित बन्धकहरु रिहा गरेर मृतकहरुको शब हस्तान्तरण गरीरहेको छ भने ईजरायलले पनि कैदीहरु छाडेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline