फिलिपिन्समा शक्तिशाली भुकम्प गएको छ । यो भूकम्प ७.४ रेक्टरको भएको मापन गरिएको अधिकारीहरुले जनाएका छन् ।
भूकम्पले थुप्रै संरचनाहरु ढलेको बताईएको छ । साथै भूकम्प पछि आँधीको चेतावनी जारी गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline