अमेरीकाको मिचिगनमा चर्चमा गोली चल्दा चार जनाको मृत्यु

अमेरीकाको मिचिगनमा चर्चमा गोली चल्दा चार जनाको मृत्यु

  • सोमवार, अशोज १३, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

एजेन्सी । अमेरीकाको मिचिगनमा रहेको एउटा चर्चमा बन्दुकधारीले आक्रमण गर्दा चार जनाको मृत्यु भएको छ । अन्य ८ जना घाईते भएका छन् ।

चर्चमा प्रार्थना गर्न मानिसहरु भेला भएका बेला बन्दुकधारीले हमला गरेका थिए ।

्पछिल्लो समय अमेरीकाको सार्वजनिक स्थलहरुमा हिंसाका घटनामा व्यापक बृद्धि भएको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी