एजेन्सी । चीनमा माओको कालपछि सि जिन पिगंको कालमा सबै भन्दा ठूलो सैन्य तागत प्रदर्शन गरिएको छ । हवाई स्थलगत, समुन्द्रमा चीनले आफ्नो हतियार , प्रविधि र मानव रहित युद्ध प्रविधिको प्रदर्शन गरेको छ ।
सो समारोहमा रुसी राष्ट्रपति भ्लादीमीर पुटिन सहित विश्वका २५ देशका नेताहरु सरीक भएका थिए ।
























यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline