गाजामा ईजरायली आक्रमणमा पत्रकार सहित २० को मृत्यृ, धमाधम सर्वसाधारणको घर ध्वस्त बनाईदै

गाजामा ईजरायली आक्रमणमा पत्रकार सहित २० को मृत्यृ, धमाधम सर्वसाधारणको घर ध्वस्त बनाईदै

  • सोमवार, भदौ ९, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

एजेन्सी । प्यालेष्टाईनको गाजा क्षेत्रमा ईजरायली अत्याचार बढदो छ । आज गाजाको एक अस्पतालमा ईजरायली सेनाले गरको आक्रमणमा पत्रकार सहित २० जनाको मृत्यु भएको छ । अलजजिराका अनुसार अल नासिर अस्पतालमा ईजरायली सेनाले गरेको आक्रमणको रिपोर्टीग गर्न गएका पत्रकार दोस्रो हमलाको शिकार भएका थिए ।

अलजजिराका पत्रकार सहितको मृत्यु भएको बताईएको छ । ईजरायलले गाजा कब्जा गर्ने भन्दै निरन्तर सर्वसाधारणका हजारौ घरहरु ध्वस्त पारीरहेको छ ।

ईजरायली हमलामा लाखौ प्यालेष्टाईनीको मृत्यु भईसकेको छ । तर पनि अमेरीकाको समर्थनमा उसले निरन्तर गाजामा धावा बोलीरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी