रुसमा विमान दुर्घटना हुदा ४९ जनाको मृत्यु

रुसमा विमान दुर्घटना हुदा ४९ जनाको मृत्यु

  • बिहिबार, साउन ८, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

रुसको सुदुर पुर्वी छेत्रमा यात्रुबाहक विमान दुर्घटना हुदा ४९ जनाको मृत्यु भएको छ ।
मृतक मध्य 6 जना चालक दलका सदस्य र ४३ जना यात्रु रहेको रुसको इमर्जेन्सी सेवाले पुष्टि गरेको छ ।

An- 24 नामक विमान अमुर छेत्रमा दुर्घटनामा परेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी