एजेन्सी साउन ४ । प्यालेष्टाईनको गाजामा ईजरायली आक्रमणमा ५४ जना भोकले राहतको खोजीमा रहेका नागरिक मारिएका छन् ।
चौतर्फी अन्तराष्ट्रिय दबाबका बाबजुद अमेरीकी समर्थनमा ईजरायलले गाजामा आम नरसंहार जारी राखेको छ ।
हाल सम्म ५५ हजार बढी प्यालेष्टाईनी नागरिक ईजरायली हमलामा मारिएका छन् । जस मध्य धेरै जसो महिला र बालबालिका रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline