एजेन्सी असार २३ । अमेरीकाले युद्ध बिरामका लागि दबाब दिईरहेका बेला ईजरायलले प्यालेष्टाईनी नागरिकमाथि नरसंहार जारी राखेको छ । पछिल्लो २४ घण्टामा ईजरायली सेनाको आक्रमणमा ८२ जना प्यालेष्टाईनीको मृत्यु भएको छ ।
शरणार्थी शिबिर, राहत लिन लाईन बसेका नागरिक, अस्पताल लगायत आवासीय क्षेत्रमा हवाई तथा स्थलगत आक्रमण गर्दै ईजरायलले हाल सम्म ५५ हजार बढी प्यालेष्टाईनी नागरिकको ज्यान लिईसकेको छ । मारिनेमा अधिकांश महिला तथा बालबालिकाहरु रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline