ईजरायलसँगको युद्धपछि पहिलो पटक ईरानका सर्वोच्च नेता खामेनिई सार्वजनिक भए

ईजरायलसँगको युद्धपछि पहिलो पटक ईरानका सर्वोच्च नेता खामेनिई सार्वजनिक भए

  • आइतवार, असार २२, २०८२
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

एजेन्सी असार २२ । गत १३ जुनदेखि १२ दिन सम्म चलेको युद्धका क्रममा अमेरीका र ईजरायलले हत्या गर्ने धम्की दिएपछि भूमिगत जस्तै भएका ईरानका सर्वोच्च नेता आयातुल्लाह अलि खुमेनिई पहिलो पटक सार्वजनिक भएका छन् ।

उनी एक धार्मिक कार्यक्रममा सार्वजनिक भएका हुन् । ईरानका सेना प्रमुख वैज्ञानिक सहितको हत्या गर्दै ईजरायलले खामेनिईलाई पनि हत्या गर्ने घोषणा गरेपछि उनी गोप्य रुपले बस्दै आएका थिए ।

अहिले युद्ध बिराम भएको केही दिन पछि सार्वजनिक भएका हुन् । ईरानको एक मस्जिदमा उनले संवोधन गरेको देखिन्छ । त्यसपछि उनी मस्जिदमा प्रवेश गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी