असार २० एजेन्सी । अमेरिकाको टेक्सासमा बाढीका कारण २४ जनाको मृत्यु भएको छ।
प्रशासनले बाढीका कारण अन्य केही बालबालिका वेपत्ता भएको अमेरीकी सञ्चार माध्यमहरुले जनाएका छन् ।
बीबीसीका अनुसार त्यहाँको मौसम विभागले आगामी केही घण्टामा पश्चिमी टेक्सासमा बाढीको अवस्था अझ भयावह हुन सक्ने चेतावनी दिएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline