एजेन्सी असार १७ । भारतको तेलंगना स्थित केमिकल प्लान्टमा भीषण आगलागी भएको छ ।
आगलागीमा परी ३४ जनाको मृत्यु भएको छ । ३१ञ् जनाको घटनास्थलमै र तीन जनाको अस्पतालमा मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
आगलागीबाट केमिकल प्लान्ट ध्वस्त भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline