सर्वियामा राष्ट्रपतिको राजीनामा माग गर्दै प्रदर्शन तीव्र

सर्वियामा राष्ट्रपतिको राजीनामा माग गर्दै प्रदर्शन तीव्र

  • सोमवार, असार १६, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

एजेन्सी असार १६ । सर्वियामा राष्ट्रपतिको राजीनामा माग गर्दै आन्दोलन तीव्र बनेको छ । आठ महिना अघि रेल स्टेसनमा भएको दुर्घटनाको बिषयलाई लिएर शुरु भएको आन्दोलन पछिल्लो दिनमा तीव्र बनेको छ ।

आन्दोलन चर्किएपछि सरकारले दमन शुरु गरेको छ । अश्रुग्यास, पानीका फोहरा प्रहार गर्दै प्रदर्शनकारीलाई नियन्त्रणमा लिन थालिएको छ ।

राष्ट्रपति अलेक्जेन्डर बुसिकले तत्काल राजीनामा दिनु पर्ने र अर्को निर्वाचन हुनु पर्ने आन्दोलनकारीको माग रहेको छ ।

रेल स्टेसनको दुर्घटना भ्रष्टाचारका कारण भएको आन्दोलनकारीको आरोप छ । राष्ट्रपतिको दोस्रो कार्यकाल सन् २०२७ मा मात्र सकिदैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी