एजेन्सी असार १६ । ईरानसँगको युद्ध सकिएपछि ईजरायलले प्यालेष्टाईनको गाजामा बमबारी तीब्र पारेको छ । स्कुल, अस्पताल, नागरिकका घर, राहत प्रदान गरिने स्थल, शरणार्थी शिविर चारै तिर ईजरायली सेनाले बमबारी गरीरहेको छ ।
जसका कारण अहिले सम्म गाजामा ५५ हजार भन्दा धेरै मानिसको मृत्यु भईसकेको छ ।
चौतर्फी अन्तराष्ट्रिय दबाबका बाबजुद अमेरीकी सहयोगमा ईजरायलले गाजामा आम नरसंहार जारी राखीरहेको छ ।
महिला, बालबालिका सबैलाई ईजरायली सेनाले अन्धाधुन्ध बमबारी र गोली हानी निशाना बनाउदै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline