एजेन्सी असार १५ । ईजरायलसँगको १२ दिनको युद्धमा मारिएका सैन्य कमाण्डर एवं वैज्ञानिकहरुको सामुहिक अन्त्यष्टी गरिएको छ । यस अन्त्यष्टीमा लाखौँ जनता सहभागी भएका थिए ।
१२ दिन लामो युद्धमा ईरानमा ६ सय बढी मानिसको मृत्यु भएको थियो । ईजरायलमा दर्जनौँ मानिसको मृत्यु भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline