ईरानले बहादुरीपूर्वक युद्ध लड्यो अब हामी सिधै वार्ता गर्छौ तेल विक्रीमा रोक लगाउदिन : ट्रम्प

ईरानले बहादुरीपूर्वक युद्ध लड्यो अब हामी सिधै वार्ता गर्छौ तेल विक्रीमा रोक लगाउदिन : ट्रम्प

  • बिहिबार, असार १२, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

एजेन्सी असार १२ । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानले बहादुरीपूर्वक युद्ध लढेको भन्दै अमेरीका र ईरानबीच आगामी साता प्रत्यक्ष वार्ता हुने बताएका छन् ि

नेदरल्याण्डस्को द हेगमा नाटो समिट अघि कुराकानी गर्दै ट्रम्पले ईरानसँग फेरी नयाँ सम्झौतामा हस्ताक्षर हुन सक्ने पनि बताए ।

उनले ईरानलाई आफूले तेल कारोबारमा प्रतिवन्ध लगाउन सक्ने भए पनि युद्धबाट भएको क्षतिबाट माथि उठ्न तेल बिक्रीमा रोक नलगाउने बताए ।

ट्रम्पले चीनले ईरानबाट तेल खरीद गर्दा कुनै समस्या नहुने भन्दै तर चीनले अमेरीकाबाट पनि तेल खरीद गर्नु पर्ने बताए ।

ईरान ईजरायल युद्ध १२ दिन सम्म चलेको थियो । यही युद्धका बीच अमेरीकाले ईरानको तीन वटा परमाणु साईटमा बम हमला गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी