युद्धबिरामको उलंघन नगर्न ईजरायललाई ट्रम्पको चेतावनी

युद्धबिरामको उलंघन नगर्न ईजरायललाई ट्रम्पको चेतावनी

  • मङ्लबार, असार १०, २०८२
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

एजेन्सी असार १० । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानमाथि युद्ध बिराम उलंघन गरेर बमबारी नगर्न चेतावनी दिएका छन् ।

वासिग्टनमा बोल्दै ट्रम्पले ईजरायललाई अब उप्रान्त ईरानमा बम नखसाल्न भन्दै यसो गरे युद्ध विरामको गंभीर उलंघन हुने चेतावनी दिएका छन् ।

ट्रम्पले दुबै देशलाई युद्ध बिराम उलंघन नगर्न चेतावनी दिएका हुन् ।

ईजरायल र ईरानबीच १२ दिन लामो भीषण युद्धमा ईरानमा ६१४ जना को मृत्यु भएको र ४ हजार बढी घाईते भएका छन् । ईजरायलमा पनि दर्जनौ मानिसको मृत्यु हुनाका साथै हजारौँ घाईते भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी