एजेन्सी असार १० । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरान र ईजरायलबीच युद्धबिरामको सहमति भएको घोषणा गरे पनि दुई देशबीच भीषण युद्ध जारी छ ।
ईजरायलले ईरानको राजधानी तेहरान सहित विभिन्न शहरमा हमला गरेपछि ईरानले शक्तिशाली जवाफी हमला गरेको छ ।
ईजरायली हमलामा तेहरानमा एक जनाको मृत्यु भएको छ । यता ईरानले गरकेो क्षेप्यास्त्र आक्रमणमा दक्षिणी ईजरायलको बसेरामा तीन जना ईजरायलीको मृत्यु भएको अलजजिराले जनाएको छ । त्याहाँ अन्य केही व्यक्ति घाईते भएका छन् ।
बहुतले ठूलो भवन ध्वस्त भएको ईजरायली सञ्चार माध्यमहरुले जनाएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline