एजेन्सी असार १० । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईजयायल र ईरानबीच १२ दिन लामो युद्ध रोक्ने सहमत भएको दाबी गरेका छन् ।
उनले सामाजिक सञ्जालमा सबैलाई बधाई दिँदै १२ दिन लामो युद्ध अन्त्य गर्न दुबै देश सहमत भएको बताएका छन् ।
यसबारे दुबै देशको आधिकारीक प्रतिकृया भने आउन बाँकी रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline