ईरानद्धारा ईजरायलमाथि भीषण हमला, दर्जनौँ घाईते, विमानस्थलहरु बन्द

ईरानद्धारा ईजरायलमाथि भीषण हमला, दर्जनौँ घाईते, विमानस्थलहरु बन्द

  • आइतवार, असार ८, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

एजेन्सी असार ८ । अमेरीकाले ईरानको तीन वटा परमाणु केन्द्रमा शक्तिशाली आक्रमण गरेपछि त्यसको जवाफमा ईरानले ईजरायलमाथि भीषण आक्रमण गरेको छ ।

ईजरायलको राजधानी तेल अभिव, हाईफा लगायतका शहरमा शक्तिशाली क्षेप्यास्त्र प्रहार गरीएको छ । आजको हमलाबाट भएको विष्फोटमा कम्तीमा २० जना मानिस घाईते भएको र थुप्रै क्षति भएको बताईएको छ ।

ईरानी हमलाका कारण ईजरायलमा करीब १० हजार मानिस घरबार बिहीन भएको बताईएको छ ।

ईरानको हमलापछि ईजरायलका विमानस्थलहरु पनि प्रभावित छन् । थुप्ै एयरलाईन्सहरुले आफ्नो उडान रद्ध गरेका छन् ।

ईजरायलको आग्रहमा अमेरीकाले ईरानमाथि हमला गरेपछि ईरानले प्रतिरोध गर्ने चेतावनी दिएको थियो ।

गत जुन १३ देखि ईजरायल र ईरानबीच युद्ध जारी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी