अमेरीकी आक्रमणले आणविक कार्यक्रम नरोकिने ईरानको घोषणा

अमेरीकी आक्रमणले आणविक कार्यक्रम नरोकिने ईरानको घोषणा

  • आइतवार, असार ८, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

एजेन्सी असार ८ । काठमाडौं स् अमेरिकाले तीनवटा आणविक केन्द्रमा गरेको आक्रमणको इरानले निन्दा गर्दै आणविक कार्यक्रम नरोक्ने घोषणा गरेको छ ।

इरानको आणविक ऊर्जा संगठनले फोर्दो, नतांज र इस्फहानका तीनवटा आणविक केन्द्रमा अमेरीकाले शक्तिशाली बम खसालेको छ ।

यसबाट भएको क्षतिको पूर्ण विवरण सार्वजनिक हुन बाँकी छ ।

अमेरिकाले अन्तर्राष्ट्रिय कानुनको खुला उल्लंघन गरेको इरानले आरोप लगाएको छ। साथै संयुक्त राष्ट्रसंघको आणविक निगरानी संस्था आईईए समेत आक्रमणमा सहभागी भएको आरोप इरानको आरोप छ।

इरानी सञ्चार माध्यमहरूका अनुसार इरानले आफ्नो आणविक कार्यक्रमलाई कहिल्यै नरोक्ने जनाएको छ। इरानले अन्तर्राष्ट्रिय समुदायलाई इरानको समर्थन गर्न र अमेरिकी आक्रमणहरूको निन्दा गर्न आह्वान गरेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी