अमेरीकाद्धारा ईरानमा आक्रमण

अमेरीकाद्धारा ईरानमा आक्रमण

  • आइतवार, असार ८, २०८२
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

एजेन्सी असार ८ । अमेरीकाले पनि ईजरायलको पक्षमा ईरानमाथि बमबारी गरेको छ । ईरानको फोरदो , ईसफान र नताज परमाणु केन्द्रमा अमेरीकी विमानले बम खसालेको हो ।

अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरीकाले आक्रमण गरेको पुष्टी गरेका छन् ।

काँग्रेसको अनुमति विनै ट्रम्पले ईरानमा हमला गरेका हुन् ।

अमेरीकाले फोरदो परमाणु केन्द्रमा करीब आधा दर्जन बंकर बष्टर बम खसाल्नुका साथै ३० वटा टमहक क्रुज मिसाईल प्रहार गरेको दाबी गरेको छ ।

ईरानले यसबारे विस्तृत विवरण दिएको छैन तर फोरदो परमाणु केन्द्रको पार्टमा शत्रुले आक्रमण गरेको बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी