दक्षिणी ईजरायलमा ईरानको शक्तिशाली आक्रमण

दक्षिणी ईजरायलमा ईरानको शक्तिशाली आक्रमण

  • शुक्रबार, असार ६, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

एजेन्सी ६ असार । ईरानले दक्षिणी ईजरायलमा भीषण हमला गरेको छ । ईरानले आज बिहान हाईपरसोनिक र ब्यालेष्टीक मिसाईल मार्फत हमला गरेको हो ।

ईजरायलले १३ जुनमा ईरानमाथि हमला शुरु गरेपछि दुबै देशबीच युद्ध जारी छ । यस युद्धमा दुबै देशमा ठूलो धनजनको क्षति भएको छ । हाल सम्म ईरानमा ६ सय बढी मानिसको मृत्यु भएको छ भने ईजरायलमा पनि दर्जनौँ मानिसको मृत्यु भएको छ ।

यो युद्ध तत्काल रोकिने संभावना देखिएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी