एजेन्सी असार ४ । ईरानका सर्वोच्च धार्मिक नेता आयातुल्लाह अलि खामेनिईले ईरानले कसैसँग आत्मसमर्पण नगर्ने घोषणा गरेका छन् ।
टेलिभिजन मार्फत देशका नाममा गरेको संवोधनमा खामेनीले ईरानले कसैले लादेको शान्ति र युद्ध दुबै नचाहने स्पष्ट पारे ।
ईजरायलले गत शुक्रबारदेखि हमला गरेपछि ईरानले पनि जवाफी आक्रमण गरीरहेको छ ।
यही बेला अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युक्लियर डिलमा सम्झौता गर्न अन्यथा युद्धको सामना गर्न चेतावनी दिएपछि खामेनिईले यो घोषणा गरेका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline