ईरानलाई निशर्त आत्मसमर्पण गर्न ट्रम्पको धम्की

ईरानलाई निशर्त आत्मसमर्पण गर्न ट्रम्पको धम्की

  • बुधबार, असार ४, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

एजेन्सी असार ४ । ईरानलाई निशर्त आत्मसमर्पण गर्न अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धम्की दिएका छन् ।

जी ७ बैठकबाट हिडेर ईजरायल ईरान द्धन्द अन्त्य चाहेको बताएका ट्रम्पले ईरानलाई श्रृखलाबद्ध धम्की दिईरहेका छन् ।

उनले केही दिन अघि मात्रै ईरानी जनतालाई राजधानी तेहरान खाली गर्न उर्दी जारी गरेका थिए ।

ट्रम्पले ईरानमाथि हमलाका लागि ईजरायललाई भारी सैन्य मद्धत गरीरहेकै बेला अमेरीका प्रत्यक्ष रुपमा ईरानमा हमलाका लागि तयारी गरीरहेको गतिविधिहरुले संकेत दिएका छन् ।

मध्यपूर्वमा रहेका अमेरीकी सैन्य अखडाहरुबाट हमलाको तयारी भएको छ । यसैको पछिल्लो सकेतका रुपमा बेलायतबाट अमेरीकी फाईटर विमानहरु मध्यपूर्वतर्फ ल्याईदै गरेको रिपोर्टहरु सार्वजनिक भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी