गाजामा राहत लिन लाईन बसेका प्यालेष्टाईनीमाथि ईजरायलको बमबारी, ७४ जनाको मृत्यु

गाजामा राहत लिन लाईन बसेका प्यालेष्टाईनीमाथि ईजरायलको बमबारी, ७४ जनाको मृत्यु

  • मङ्लबार, असार ३, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

एजेन्सी असोज ३ । प्यालेष्टाईनको गाजामा राहत लिन लाईन बसेका आम नागरिकमाथि ईजरायलले बमबारी गरेर नरसंहार गरेको छ । ईजरायली आक्रमणमा ७४ जना प्यालेष्टाईनी नागरिकको मृत्यु भएको छ भने अन्य थुप्रै घाईते भएका छन् ।

चौतर्फी अन्तराष्ट्रिय दबाबका बाबजुद अमेरीकाको आडमा ईजरायलले हाल सम्म प्यालेष्टाईनमा ५५ हजार भन्दा बढी मानिसको हत्या गरीसकेको छ ।

आम रुपमा नागरिकका घर, स्कुल, अस्पताल, शरणार्थी शिविर सबैतिर ईजरायलले आक्रमण गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी