एजेन्सी असार ३ । ईजरायलले ईरानको राजधानी तेहरानको सरकारी टेलिभिजनको भवमा आक्रमण गरेको छ । यस हमलामा भवनमा क्षति भएर केही बेर प्रशारण रोकिएको थियो । तर पुनः प्रशारण शुरु भएको छ ।
हमलामा टेलिभिजनमा कार्यरत एक कर्मचारीको मृत्यु भएको बताईएको छ ।
सिपिजे लगायत विभिन्न अन्तराष्ट्रिय संघ संस्थाबाट सञ्चार माध्यममाथि भएको हमलाको निन्दा गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline