चीन, रुस, टर्की लगायतका शक्ति राष्ट्रहरु ईरान ईजरायल युद्ध रोकेर कुटनीतिक समाधान गर्नु पर्ने पक्षमा दबाब बढाउदै

चीन, रुस, टर्की लगायतका शक्ति राष्ट्रहरु ईरान ईजरायल युद्ध रोकेर कुटनीतिक समाधान गर्नु पर्ने पक्षमा दबाब बढाउदै

  • सोमवार, असार २, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.3K
    SHARES

एजेन्सी असार २ । गत शुक्रबार ईजरायलले ईरानमाथि आक्रमण शुरु गरेपछि जारी भीषण युद्ध तत्काल अन्त्य गरेर कुटनीतिक माध्यमबाट समस्याको समाधान हुनु पर्नेमा दबाब बढाउदै लगाएका छन् ।

रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले अमेरीकी राष्ट्रपति ट्रम्प, ईरानका राष्ट्रपति र प्रधानमन्त्री एवं टर्कीका राष्ट्रपतिसँग अलग अलग संवाद गरेर मध्वपूर्वको समस्या समाधानको लागि कुटनीतिक विकल्पको लागि पहल गरीरहेका छन् ।

यद्यपि, यी सबै देशले ईजरायलले ईरानमाथि गरेको आक्रमणको निन्दा गरेका छन् ।

चीनीया विदेश मन्त्रालयले आज फेरी पनि ईरान र ईजरायलका बीचमा युद्ध रोकेर शान्ति कायम गर्न अपील गरेको छ । चीनले पनि ईजरायली हमलाको भने निन्दा गरेको छ ।

शुक्रबारदेखि दुबै देशबीभ भीषण युद्ध जारी रहँदा अमेरीका, बेलायत, जर्मनी र फ्रान्सले भने सैन्य हलचल बढाएका छन् । मुख्यगरी अमेरीकाले ईजरायललाई सहयोग गरीरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी