ईजरायल ईरानबीच युद्ध चर्किदै चौथो दिन पनि घातक हमला जारी

ईजरायल ईरानबीच युद्ध चर्किदै चौथो दिन पनि घातक हमला जारी

  • सोमवार, असार २, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

एजेन्सी असार २ । ईजरायल र ईरानबीचको युद्ध थप भीषण बन्दै गएको छ । ईजरायलले निरन्तर ईरानमाथि हमला गर्दा थुप्रै बालबालिकाहरु मारिएको ईरानको बिदेश मन्त्रालयले जनाएको छ । हाल सम्म ईजरायली हमलामा २२४ जना मानिसको मृत्यु भएको र १२ सय बढी घाईते भएको ईरानले जनाएको छ ।

ईजरायलले आक्रमण गरे लगत्तै देखि ईरानले पनि ईजरायलमाथि भीषण प्रत्याक्रमण जारी राखेको छ । ईजरायलको पाँच तहको एयर डिफेन्स सिस्टमलाई तोड्दै ईरानले तेल अभिभ, जेरुसेलम, हाईफा लगायतका क्षेत्रमा सैन्य अड्डा, तेल प्रशोधन केन्द्र, बिद्युत गृह सहित ठाँउमा केन्द्रीत हमला गरीरहेको छ । ईरानी हमलामा दर्जन बढी ईजरायलीको मृत्यु भएको छ भने तीन सय बढी घाईते छन् ।

अहिले पनि दुवै तर्फबाट क्षेप्यास्त्र हानाहान भईरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी