एजेन्सी । ईजरायलले ईरानमाथि हमला गरेपछि शुरु भएको तनावका बीच ईरानले ईजरायलको तेस्रो अमेरीकी एफ–३५ लडाकु विमान खसालेको बताएको छ ।
साथै दुई पाईलट हिरासतमा राखेको ईरानले जनाएको छ । ती पाईलट मध्य एक जना घाईते रहेको पनि ईरानी सेनाले जनाएको छ ।
शुक्रबारदेखि ईजरायलले ईरानमा आक्रमण शुरु गरेयता हाल सम्म उच्च सैन्य अधिकारी सहित १३८ जना ईरानी नागरिकको मृत्यु भएको छ ।
यता आज ईरानले गरेको आक्रमणमा ईजरायलमा चार जनाको मृत्यु भएको छ भने दर्जनौँ घाईते भएका छन् ।
दुबैदेशबीच अहिले पनि युद्ध जारी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline