एजेन्सी जेठ ३१ । अमेरीकामा डेमोक्रयाटिक सांसद मेलिसा हर्टमेन र उनका पतिको घरैमा गोली हानी हत्या गरिएको छ ।
त्यसै गरी अर्का सांसद जोन हाफ्मेन र उनका पत्नीमाथि गोली हानिएको छ र उनीहरु गंभीर घाईते भएका छन् ।
प्रहरीले आक्रमणकारीको खोजी गरीरहेको जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline