चीन र रुसद्धारा ईरानमाथि ईजरायलले गरेको आक्रमणको भत्र्सना , अमेरीका ईजरायलको पक्षमा

चीन र रुसद्धारा ईरानमाथि ईजरायलले गरेको आक्रमणको भत्र्सना , अमेरीका ईजरायलको पक्षमा

  • शनिबार, जेष्ठ ३१, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

एजेन्सी जेठ ३१ । चीन र रुसले ईरानमाथि ईजरायलले गरेको आक्रमणको भत्र्सना गरेका छन् ।

रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले ईरानका राष्ट्रपति र प्रधानमन्त्रीसँग टेलिफोन नै गरेर ईजरायली हमलाको बिरोधमा रहेको जनाउ दिएका छन् । हिजै विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेको भत्र्सना गरेको थियो ।

यता चीनले पनि ईजरायली हमला ईरानको सार्वभौम सत्ता र अन्तराष्ट्रिय कानुनको उलंघन भन्दै बिरोध जनाएको छ । सँयुक्त राष्ट्रसंघका स्थायी प्रतिनिधि फु चोङले ईजरायली हमलाले ईरानको सार्वभौम सत्ताको उलंघन भएको भन्दै सैन्य तनाव उत्पन्न हुन नदीन अपील पनि गरेका छन् ।

यता अमेरीका भने ईजरायलको पक्षमा मैदानमा उत्रिएको छ । अमेरीकाले ईरानी क्षेप्यास्त्रहरु खसाल्न एन्टी एयर डिफेन्स सिस्टम र लडाकु विमानहरु परिचालन गरीरहेको छ । अमेरीकाकै समर्थनमा मध्यपूर्वमा ईजरायलले चौतर्फी हमलाहरु गरीरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी