ईजरायल र ईरानबीच थप युद्ध चर्कियो

ईजरायल र ईरानबीच थप युद्ध चर्कियो

  • शनिबार, जेष्ठ ३१, २०८२
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

एजेन्सी जेठ ३१ । ईरान र ईजरायलबीच थप युद्ध चर्किएको छ । ईजरायलले ईरानमा आक्रमण शुरु गरेपछि ईरानले जवाफी हमला गरेको थियो ।

ईजरायली हमलामा ईरानका रिभोल्युसनरी गार्डसका प्रमुख सहित ७८ जना मानिसको मृत्यु भएको थियो भने ३२० जना घाईते भएका थिए ।

यता ईरानी आक्रमणमा ईजरायलमा एक जनाको मृत्यु भएको छ भने ४० जना मानिस घाईते भएका छन् भने थुप्रै भवनहरु क्षतिग्रस्त भएको छ ।

अहिले पनि दुवै देशले एक अर्का बिरुद्ध क्षेप्यास्त्र प्रहार गरीरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी