ईजरायलको हात रगतले लतपतिएको छ, सजाय दिएर छाड्छौँ : ईरान

ईजरायलको हात रगतले लतपतिएको छ, सजाय दिएर छाड्छौँ : ईरान

  • शुक्रबार, जेष्ठ ३०, २०८२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

एजेन्सी । ईरानले ईजरायली हमलाको कडा निन्दा गर्दै जवाफी कार्बाही गर्ने चेतावनी दिएको छ ।

ईरानका सर्वोच्च नेता आयातुल्लाह अलि खामेनीईले ईजरायलले ईरानमाथि हमला गरेर आफ्नो खराब भविष्यको पटकथा लेखेको भन्दै कडा सजाय भोग्नु पर्ने र देशको शसस्त्र बलले जवाफ दिने चेतावनी दिएका हुन् ।

आज बिहान ईजरायलले आक्रमण गर्दा रिभोल्युसनरी गार्डसका कमाण्डर सहित केही उच्च अधिकारीको मृत्यु भएपछि ईरानको प्रतिकृया आएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी