एजेन्सी । भारतको अहमदाबादमा एयर ईन्डियाको विमान दुर्घटना भएको छ । लण्डनका लागि उड्न लागेको विमान टेक अफका क्रममा दुर्घटना भएको बताईएको छ ।
विमानमा २४२ जना सवार थिए । जस मध्य दुई पाईलट सहित १० जना क्रु मेम्बर रहेका थिए भने बाँकी सबै यात्रुहरु रहेका थिए । दुर्घटनास्थलमा ठूलो धुवाँको मुस्लो देखिएको छ ।
घटनास्थलमा उद्धारका लागि सुरक्षाकर्मीहरु पुगिसकेको र दुर्घटनाको कारण र क्षतिबारे विस्तृत विवरण आईनसकेको आजतकले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline