लस एन्जेल्समा उग्र प्रदर्शन जारी, ट्रम्पद्धारा हजारौँ नेसनल गार्डस् तैनाथ

लस एन्जेल्समा उग्र प्रदर्शन जारी, ट्रम्पद्धारा हजारौँ नेसनल गार्डस् तैनाथ

  • बुधबार, जेष्ठ २८, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं जेठ २८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लस एन्जसलमा आप्रवासीमाथि गरिएको छापामारको विरोधमा जारी प्रदर्शन नियन्त्रणमा लिन चार हजार नेसनल गार्ड तैनाथ गरेका छन् । साथै ७ सय मरिन कमाण्डो पनि परिचालन गरिएको छ ।

अवैध आप्रवासी नियन्त्रणमा लिएको बिरोधमा लस एन्जेलमा उग्र प्रदर्शन जारी छ । प्रदर्शनकारीले संयौ गाडी जलाउनुका साथै सडक अबरुद्ध पारेका छन् । प्रहरीले संयौ प्रदर्शनकारीलाई नियन्त्रणमा लिए पनि अझै प्रदर्शन रोकिएको छैन ।

अमेरिकी अध्यागमनले अवैध आप्रवासीहरूमाथि छापा मारेको विरोधमा क्यालिफोर्नियाको लस एन्जलसमा लगातार चार दिनदेखि विरोध प्रदर्शन भइरहेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी