ग्रेटा थनबर्ग सहित प्यालेष्टाईनी नागरिकका लागि राहत लिएर जाँदै गरेको टोली, ईजरायली सेनाको कब्जामा

ग्रेटा थनबर्ग सहित प्यालेष्टाईनी नागरिकका लागि राहत लिएर जाँदै गरेको टोली, ईजरायली सेनाको कब्जामा

  • सोमवार, जेष्ठ २६, २०८२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

एजेन्सी । ईजरायली आक्रमणबाट तहस नहस भईरहेको प्यालेष्टाईनको गाजा क्षेत्रमा राहत लिएर जाँदै गरेको अधिकारकर्मी ग्रेटा थनवर्ग सहितको राहतकर्मीहरुलाई पानी जहाज सहित ईजरायली सेनाले कब्जामा लिएको छ ।

राहत सामाग्री सहित राहतकर्मीहरुलाई सेनाले नियन्त्रणमा लिएर राखेको छ ।

ईजरायलले अस्पताल, स्कुल, शरणार्थी शिविर, नागरिकका घर चारैतिर आक्रमण जारी राखेको छ ।
ईजरायली आक्रमणमा हाल सम्म करीब ५५ हजार प्यालेष्टाइनी नागरिकको मृत्यु भईसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी