एजेन्सी । प्यालेष्टाईनको गाजामा ईजरायली अमानवीय हमला जारी रहेको छ ।
खाद्यन्न राहत लिन लाईन लागेका निहत्था सर्वसाधारणमाथि ईजरायली सेनाले गोली हानेर ३१ जना मानिसको ज्यान लिएको अलजजिराले जनाएको छ ।
दशौँ हजार बालबालिका भोकले तड्पिरहेका छन्, नागरिकहरु खानापानीको अभावमा राहत लिन गएकामाथिको हमलाले गंभीर अमानवीयता ईजरायलले देखाएको छ ।
गाजामा हाल सम्म ईजरायली हमलामा ५४ हजार बढी प्यालेष्टाईनी नागरिकको ज्यान गईसकेको छ ।
ईजरायलले दुई वर्षदेखि गाजामा लगातार मानिसहरुको ज्यान लिईरहेको छ । तर पनि अमेरीकाले ईजरायललाई साथ दिईरहँदा मानव अधिकारको कुरा उठाउने अमेरीकामाथि समेत प्रश्न उठ्न थालेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline