एजेन्सी । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादीमीर पुटिनबीच दुई घण्टा लामो टेलिफोन वार्ता भएको छ ।
ट्रम्पले लामो छलफलपछि अब तत्कालै रुस र युक्रेनबीच युद्ध बिरामका लागि वार्ता शुरु हुने र शान्ति कायम हुने विस्वास रहेको बताएका छन् ।
उनले पुटिनसँग धेरै राम्रो कुरा भएको पनि बताए । पुटिनले पनि छलफल राम्रो भएको भन्दै संकटको मुल कारणको समाधान गर्न आफू सकारात्मक रहेको बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline