इजरायली हमलामा मारिने प्यालेस्टाइनीको संख्या ५३ हजार नजिक

इजरायली हमलामा मारिने प्यालेस्टाइनीको संख्या ५३ हजार नजिक

  • मङ्लबार, बैशाख ३०, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौं, ३० बैशाख । हमास र इजरायल बिचको युद्दमा मारिनेको संख्या ५० हजार नाघेको छ ।

बिगत ७ अक्टोबर २०२३ देखि हालसम्म ५२ हजार ८ सय ६२ प्यालेस्टाइनीले ज्यान गुमाएका छन ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार १ लाख १९ हजार ६ सय ४८ अन्य घाइते भएका छन् ।

विगत २४ घण्टामा गाजामा इजरायली हमलामा कम्तीमा २९ प्यालेस्टाइनीको मृत्यु भएको छ भने ९४ जना घाइते भएको एन्क्लेभको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अघिल्लो दिन इजरायली आक्रमणमा मारिएका चार व्यक्तिको शव पनि हिजो निकालिएको थियो ।

त्यसो त, यो वर्ष मार्च १८ मा इजरायलले युद्धविराम तोडे पछि मात्रै पनि कम्तिमा २ हजार ७४९ प्यालेस्टाइनी मारिएका छन भने ७ हजार ०७ जना घाइते भएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी