लाईन अफ् कन्ट्रोलमा भारतीय क्षेत्रमा पाकिस्तानको आक्रमण, चार भारतीयको मृत्यु

लाईन अफ् कन्ट्रोलमा भारतीय क्षेत्रमा पाकिस्तानको आक्रमण, चार भारतीयको मृत्यु

  • बुधबार, बैशाख २४, २०८२
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

एजेन्सी । भारतले कास्मीरमा पाकिस्तानी भुभागमा मध्य रातमा हवाई आक्रमण गरेपछि पाकिस्तानले जवाफी आक्रमण शुरु गरेको छ ।

तीन वटा राफेल सहित पाँच वटा लडाकु विमान खसालेको दाबी गरेको पाकिस्तानी सेनाले एलओसीमा भारतीय सैन्य पोष्टहरुमाथि हमला तीव्र बनाएको छ । विभिन्न सैन्य चौकी नष्ट गरिदिएको पाकिस्तानले जनाएको छ ।

पाकिस्तानी सेनाको गोलीबारीमा चार भारतीयको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी