भारतले पाकिस्तानको कास्मीरका विभिन्न ६ ईलाकामा हवाई आक्रमण गरेको छ । पाकिस्तानी सेनाका अनुसार विभिन्न कास्मीरका ९ स्थानमा मध्यराति भारतीय सेनाले अन्धाधुन्ध हवाई आक्रमण गरेको थियो । जसमा ३० सर्वसाधारणको मृत्यु भएको छ भने दर्जनौँ घाईते भएका छन् ।
जवाफमा पाकिस्तानी सेनाले प्रत्याक्रमण गर्दा भारतीय सेनाका तीन वटा लडाकु विमान खसालेको बताएको छ ।
पहलगाम आक्रमणमा पाकिस्तानको हात रहेको भन्दै भारतले आक्रमण गरेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline