प्यालेष्टाईनको थाजामा ईजरायलद्धारा भूमि कब्जाको तयारी, जनतालाई घर खाली गर्न उर्दी

प्यालेष्टाईनको थाजामा ईजरायलद्धारा भूमि कब्जाको तयारी, जनतालाई घर खाली गर्न उर्दी

  • बुधबार, चैत्र २०, २०८१
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

एजेन्सी चैत्र २० । इजरायलले प्यालेष्टाईनको गाजामा ठूलो सैन्य अप्रेसनको घोषणा गरेको छ । यसको उदेश्य प्यालेष्टाईनको गाजा क्षेत्रमा कब्जा गर्नु रहेको छ ।

रक्षा मन्त्री कैट्जले सैन्य अभियानको घोषणा गरेका हुन् ।
युद्ध बिरामपछि लगातार इजरायली हमलामा संयौ प्यालेष्टाईनी नागरिकहरुको ज्यान गईसकेको छ ।

ईजरायलले अमेरीकाको आड र सहयोगमा प्यालेष्टाईनी जनतामाथि आम नरसंहार मच्चाईरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी