एजेन्सी । केही समयको युद्ध बिराम र बन्दीहरुको आदान प्रदानपछि अमेरीकी समर्थन पाएको ईजरायलले गाजामा प्यालेष्टाईनीमाथि बर्बतापूर्ण आक्रमण शुरु गरेको छ ।
आवासीय भवनहरु, शरणार्थी शिविरहरुमा ईजरायलले निरन्तर भीषण आक्रमण गर्दा महिला, बालबालिका र आम नागरिक गरी ४ सय बढीको मृत्यु भएको र अन्य संयौ घाईते भएका छन् ।
युद्धबिराम पछि शान्तिको आशमा घर फर्किएका प्यालेष्टाईनी नागरिकहरुमाथि अमानवीय आक्रमणको माल्टा, बेल्जियम, स्वीजरल्याण्ड लगायतका देशले भत्र्सना गदैै आक्रमण रोक्न माग गरेका छन् ।
प्यालेष्टाईनमा हाल सम्म ३५ हजार बढी मानिसकोे ज्यान इजरायली आक्रमणमा गएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline